दफा ३८
उजुरी दिने म्याद
(१) यस ऐन बमोजिम सजाय हुने कसूरमा त्यस्तो कसूर हुन लागेको वा कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्षभित्र उजुरी दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम उजुरी परेको मितिले छ महिनाभित्र सम्बन्धित अदालत समक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ ।